आजदेखि देशभरका सीमानाका ७२ घण्टाका लागि बन्द।

वीरगन्ज, १ मंसिर । निर्वाचन सुरक्षाका लागि निर्वाचन हुनुभन्दा पहिले ७२ घण्टा अर्थात् आज बुधबार राति १२ बजेदेखि मुलुकका सबै नाका बन्द गरिने भएको छ ।

मङ्सिर ४ गते आइतबार बिहान ७ देखि ५ बजेसम्म सातै प्रदेशमा एक साथ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ । त्यस कारण मुलक भरीका सबै नाका बन्द हुने छ।

निर्वाचन सुरक्षाका लागि निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि अर्थात् आज बुधबार राति १२ बजेदेखि मुलुकका सबै नाका बन्द गरिने भएको छ ।

Comments (0)
Add Comment