सरुवा भएका घुमवा सागर यादवको मन्मानी सई देखि डिएसपि सम्मको सेटिङ रातभरि तस्करी

प्रतीक कुशवाहा

बिरगंज

पर्सा जिल्लाको तस्करी क्षेत्रमा विवादित क्षेत्र परेको अलौ नाका हो। तर विभिन्न मिडियामा पटक पटक समाचार प्रकाशीत भएतापनि अलौ नाकाको तस्करी नियन्त्रण गर्न सकिएको छैन जस्तो देखिन्छ।

दिन भरी सूनसान देखिने अलौ नाकामा घरायसी सामान समेत ल्याउँदा यस नाका बाट जान मिल्दैन, भन्सार गराएर मेन् रोड बाट जानु भन्ने सशस्त्र देखी जनपद सम्मको प्रहरीले रातिको १० बजे पछि बटर, ब्याट्रि, प्याज, चिनी, कपडा, हार्डवेयर लगाएत विभि्न किसिमको वस्तुको तस्करी हुदैं आएको छ।

अहीले प्रहरी चौकी सिर्सियाको मुद्दा फाटमा लेख्ने देखी सम्पूर्ण कार्य गर्ने दास टाइटल परेका सिपाही र कर्नल भन्ने सिपाहीले घुमवा यादव को आदेश को पालन गरदै एसपी कुमोद ढुंगेलको निर्देशन विपरीत विभिन्न वस्तुहरू अलौ सीमा नाका बाट राती १० बजे पछी कटाएका छन।

वडा नं १७ का स्थानिय व्यक्तिले आफनो दैनिकी चलाउन नजिकै रहेको बाेर्डर को मौका छोपी आफनो दैनिकी चलाउन २० किलो प्याज, चामल, १० किलो जति चिनी ल्याउने गरेकोले त्यहि बहानामा प्रहरीले विभिन्न नामुदत तस्करलाई बटर, क्रीम, काजु, बदाम, छोकडा, ब्याट्रि समेतको लाईन दिइएका छन्।

नामुदत तस्करहरूले dsp विकास अधिकारीलाई १५ हजार देखी ५० हजार भन्दा तल नजराना बुझाएका छैनन्। यस्तै प्रहरी चौकी सिर्सिया का सई देखि घुमवा समेत मिलाएर १२ हजार देखी ४० हजार भन्दा कम रकम दिएका छैनन्। तरपनि आम सर्वसाधारण जनताले आफ्नो घरको चुल्हो बाल्न डीएसपी देखि प्रहरी चौकीका सई सम्म प्याज, विस्कुट, आटा, मैदा बोक्नेले कम्तीमा ३ हजार देखी १० हजार सम्मको महीना बुझाएपछि अहिलेको अवस्था हेरेर ४ दिन् देखि सान्त रुपमा बसेको स्थानियनै जानकारी गराएका छन।

एकातिर सशस्त्र प्रहरीका Dsp आफै स्वक्छ बन्नने की म कोइ सँग महीना खाको छैन्। यता नेपाल प्रहरीका सईले कुनै किसिमको तस्करीको महीना न बुझेको स्थानीयलाई भन्छन् तर घुमवा यादवले हरेक स्थनीय देखि ठूलठूला तस्कर सँग सब भन्दा कम ३ हजार जति रुपैयाँ लिने गरेका छन्।

घुमवा यादवको सरुवा ठोरी क्षेत्र तिर भएता पनी प्रहरी चौकी सिर्सियाका ईन्चार्ज सुनिल पनेरु ले आफ्नो क्षेत्र बाट हुने तस्करी बाट आर्थिक रकम असुली गर्न असहज हुने भएकोले ईन्चार्ज पनेरुले घुमवा सागर यादबको सरुवा भएपनी आफनो बलमा रोकेर राखेका छन्।

Comments (0)
Add Comment