Modern technology gives us many things.

अब डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले वृद्धि

52

आज इन्डियल आयल कर्पोरेशनबाट मूल्य वृद्धि गरेको ले नेपालमा पनि मट्टितेल र डिजेलमा प्रतिलिटर ६ रुपैयाँका दरले मूल्य वृद्धि भएको निगमले  जानकारी दिएको छ ।

Jay poli clinik

बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । यससँगै अब डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ हुनेछ।                                                                                                      पेट्रोलको मूल्य बढाइएको छैन । त्यस्तै, एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँ घटेर आए पनि तर नेपालमा घटाइएको छैन ।

Leave A Reply

Your email address will not be published.