Modern technology gives us many things.

सन्दीप लामिछानेलाई टिमको कप्तानबाट निलम्बीत

69

वीरगञ्ज, २३ भदौ । नेपाल क्रिकेट संघ  ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । उनीविरुद्ध एक किशोरीले बलात्कारको उजुरी दिएकी थिइन् र बिहीबार जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

Jay poli clinik

कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लका अनुसार बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको हो । अदालतले पक्राउ पुर्जी जारी गरिसकेका कारण उनलाई निलम्बन गरेको मल्लले बताए ।                                                                                      किशोरीको बेयानले अदालत सन्दीप लामिछानेलाई अझै टप अनुसन्धान गर्नको लागि पक्राउ पुर्जी जारी गरेका थिए।

Leave A Reply

Your email address will not be published.