Modern technology gives us many things.

विरंगजको अलपाइन स्कुलको शिक्षक मियाँ पक्राउ याैन दुर्व्यवहार आरोप

47

वीरगंज । वीरगंजको श्रीपुरमा रहेकाे अलपाइन स्कुलका शिक्षकले एक छात्रामाथि याैन दुर्व्यवहार गरेका छ। आरोपि शिक्षकलाई प्रहरीले पक्राउ गरि थप अनुसन्धान गरिरहेकाे छ ।                                                                                                                       अलपाइन स्कुलमा अध्ययनरत एक बालिका माथि याैन दुर्व्यवहार गरेकाे आराेप नेपाली बिषयका शिक्षक ताज मियाँलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताएका छन् ।

अभिभावकले दिएकाे उजरिकाे आधारमा असाेज ५ गते मियाँलाई पक्राउ गरि अदालतबाट ५ दिनकाे म्याद थप गराई बाल याैन दुर्व्यवहार अन्तर्गत कारवाही प्रक्रिया अगाडी बढाइएकाे छ ।

Jay poli clinik

बालिकालाई फकार,तर्सार  याैन दुर्व्यवहार गरेको हो। बालिका कक्षा ६ मा अध्ययनरत रहेकी छन् । शिक्षक मियाँले विद्यालयमा आफुलाई दुर्व्यवहार गरेकाे अभिभावलाई वताएपछि अभिभावकले प्रहरी कार्यालयमा उजरी दिएका थिए । त्यसपछि प्रहरीले शिक्षक मियाँलाई नियन्त्रणमा लिएर हो।

One 11 lounge

दुर्व्यवहार आराेप लागेका शिक्षक मियाँकाे  वीरगंज मै बस्दै थिए तर स्थायी घर पर्साकाे बिन्दवासिनी गाउँपालिकाकाे वडा नं. ५ मा हो।

Leave A Reply

Your email address will not be published.