Modern technology gives us many things.

प्रहरी निरीक्षक दहाल ले खटाएको ट्राफिक अबैध असुली मा मस्त

258

वीरगन्ज (पर्सा) माघ,०३

वीरगन्जमा सञ्चालित , अटो टेम्पू हरुको व्यवस्थापन हुन नसक्दा वीरगन्जबासी तथा ग्रामीण बासिले ट्राफिक जाम को समस्या झेल्नु परेको थियो। जथाभावी अटो पार्किङ्ग, रोडमै रोकेर यात्रु चढाउने, ओराल्ने गर्नाले वीरगन्ज महानगरको घन्टाघर अस्तव्यस्त बनेको छ ।

साथै अटो तेम्पू सञ्चालनका लागि वीरगन्ज महानगरले धेरै किसिमको मापदण्ड समेत बनाएको हुदा हुँदै वीरगन्ज महानगरकाका यातायात शखा प्रमुख कर्मचारी बिजय गुप्ता ले लागु गर्न पाएका छैन। युवादेखि वृद्ध–वृद्धा तथा स–साना बालकहरुले पनि बिना लाइसेन्स अटो तेम्पू चलाउने गरेका छन् ।

One 11 lounge
Jay poli clinik

जसको परिणाम वीरगन्ज बजारमा दिनहुँ ट्राफिक जामको समस्या हुने गरेको छ । सानो उमेरका युवाहरु पनि लाइसेन्स विना अटो चलाइरहेकाले सवारी जामको समस्यादेखि दुर्घटनाको समस्या दिनदिनै बढिरहेको छ ।क्षमता भन्दा दोबर यात्रु बोकि पर्सा को भिस्वा, पकहा ,पोखरिया,बाट अटो ले बिना मापदण्ड अनुसार भाडा लिरहेका छन। हिजो पकहाको मधुमनी बाट बिरगंज आउदा ४ सिट भएको ना२ हा ३४६५ न को अटो ले १० जना यात्रु बोकि गैर जिम्बार तरिका ले अटो चलाउने गरेका छन।

वीरगन्जको घण्टाघरदेखि पवरहाउश चौक ,अदालत रोड मा अटो रोड मै पार्किङ ले गर्दा समस्या भएको छ। नेपाल सरकारले मुलुकलाई प्रदूषणमुक्त बनाउनका लागि ई–रिक्सा भित्र्याएको थियो तर, जथाभावी रुपमा वीरगन्जमा क्षमताभन्दा बढी ई–रिक्साहरु अटो सञ्चालनमा आएपछि अहिले महानगरको कुना–काप्चामा पनि ट्राफिक जाम हुने गरेको छ। 

तर विस्तारै विस्तारै मादपण्ड नभएको मौका छोप्दै अहिले वीरगन्ज महानगरमा ३ हजारदेखि ४ हजारसम्मको हाराहारीमा ई–रिक्साहरु ,अटो हरु सञ्चालनमा छन् । यातायात कार्यालयबाट अहिलेसम्म ४सय देखि ५००जनाले मात्रै लाइसेन्स प्राप्त गरेका छन् ।बिना लाइसेन्स सवरी सन्चालन गदा दुर्घटना को मिन्तो दिने हो । !

विगत लामो समयदेखि ई–रिक्सालाई मापदण्डभित्र ल्याउने महानगरपालिकाले प्रयास गरेपनि त्यो कार्यान्वयन हुन सकेको छैन । महानगरपालिकाले वीरगन्जमा सञ्चालित ई–रिक्साहरुलाई मापदण्डभित्र ल्याउनका लागि १० वटा रुट निर्धारण गरिएको छ, तर कसैले पनि रुटको पालना गरेको पाइएको छैन। महानगरपालिका का कर्मचारी तथा नगर प्रहरी दिन भरी कर्यालय को गेटमा बसि समय बिताउन कपिश भएका छन। महानगरपालिकाको कानुन कागज मा मात्र सिमित राखेका छन नगर कर्मचारी हरु। रुट पर्मित को लगि मिती २०७८-११-१० को समय दिदा पनि इह ई–रिक्सा, अटो टेम्पू हरुका चालक तथा साहु नगर रुट पर्मिट लिइरहेका छ्रैनन् । जिल्ला ट्राफिक कर्यालय का प्रहरी निरीक्षक धुर्ब दहाल,प्रहरी सहायक निरीक्षक किरन कार्की , प्रहरी हवलदार रमेश यादव को ट्रायल सेन्टर बाट जसरी पैसा कमाउने उदेश्यले काम कर्वाही मा प्रगती भएको छैन। यी कर्मचारी समेत ले इरिक्सा , अटो रिक्सा , मैजिक को प्रा लि बाट लखौ महिनवारी असुलदै आएका छ्न। बिना लाइसेन्स , पर्मीट ,क्षमता भन्दा बढी यात्रु बोकि चलाउने समेत छुट दिएका छन ।

Leave A Reply

Your email address will not be published.