Modern technology gives us many things.

वीरगंज नापी कार्यालयमा रकमको ठूलो चलखेल बिना कमिसन केही काम न हूने

205

 

वीरगंज ८ पर्सा
पर्सा जिल्लाको वीरगंज नापी कार्यालयमा ठूलो रकमको चलखेल हुने गरेको एक भिडियो ले प्रष्ट पारेको छ। जमीनको हाल साविक गराउन जाने सेवाग्राहीले अहिले ठूलो रकम को नजराना बुझाउन बाध्य भएका छन।

Jay poli clinik

पुरानो भोगचलन गर्दै आएका हरुले अहिले हाल आफ्नो जमीन को नापी गराउने तथा खोजबिन गराउँदा नापी कार्यालका अमिन देवेन्द्र मण्डल ले ठूलो रकमको मांग गर्ने र मांग गरेको रकम सेवाग्राहीले न दिँदा कार्यमा आलटाल गर्ने गरेका एक सेवाग्राहीले जानकारी गराएका छन।

One 11 lounge

मण्डल ले रकम लिँदै गरेको अवस्थामा एक सेवाग्राहीले भिडियो बनाएका छन्। यस भिडियो ले प्रष्ट पारेको छ कि आफ्नै जमीन पास गराउन जाने सेवाग्राहीले कस्तो किसिमको अवस्थामा आफ्नो सरकारी कार्यालय हरुमा काम गराउन बाध्य भएका छन।

Leave A Reply

Your email address will not be published.