Modern technology gives us many things.

पांच लाख बराबरको कुखुराको चल्ला नष्ट।

63

वीरगन्ज ३ मंगलबार

सशस्त्र प्रहरीले अवैध रुपले भित्राएको प्रतिबन्धित बोइलर कुखुराको चल्ला पक्राउ गरेको छ।

Jay poli clinik

सशस्त्र प्रहरीले प्रतिबन्धित कुखुराको चल्ला वीरगन्जको टेढाबाट ७६ कार्टुन चल्ला करिब ५ लाख रुपैया बराबरको नियन्त्रणमा लिएको हो।

One 11 lounge

सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटर पर्साबाट खटिएको सशस्त्र प्रहरीको टोली वीरगन्जको टेढा स्थित रामबन सडक खण्डबाट भारतबाट नेपाल ल्याए कुखुराको फर्ममा लुकाई छिपाई राखिएको प्रतिबन्धित कुखुराको ७ हजार ६ सय गोटा चल्ला नेपाल प्रहरी , पशु क्वारेन्टाइन , संञ्चारकर्मी एवम स्थानीयको रोहबरमा खनेर नष्ट गरेको सशस्त्र प्रहरी उपरीक्षक किसन कर्मचार्याले बताए।

Leave A Reply

Your email address will not be published.