Modern technology gives us many things.

शस्त्र प्रहरी पर्सा द्वारा लाखौं बराबरको कपडा सहित ट्रक बरामद

191

मिति २०८०।११।१२

शस्त्र प्रहरी पर्सा द्वारा लाखौं बराबरको कपडा सहित ट्रक बरामद गरी नियन्त्रण गरेको छ। जिल्ला पर्सा बिरगंज म. न. पा.-२५ बहुअरी स्थित प्र.सि.सु. गुल्म अलौबाट काटिएको सशस्त्र प्रहरी गाडी मोबाईल टोली ले संकास्पद ट्रक लाई चेक जाँच गर्दा लाखौ बाराबार कपडा-लाता सहित ना.८ ख.३९७८ नं.को ट्रक पक्राउ परेको छ।

 

Jay poli clinik

स्रोत अनुसार ट्रक काठमाडौं तर्फ जादै गरेको अवस्थामा चेकजाँच गर्दा क्रममा पक्राउ हो।

 

One 11 lounge

विल विजकमा संकास्पद देखिएको कपडा मुल्य रु ७०,००,०००- बराबरको सामान सहितको ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको ।

Leave A Reply

Your email address will not be published.