Modern technology gives us many things.

नेकपा एमालेका केन्द्रीय सदस्यमा कुन्दन कुशवाहा र मञ्जु शर्माले शपथ लिएका छन् ।

305

नेकपा एमालेका केन्द्रीय सदस्यमा कुन्दन कुशवाहा र मञ्जु शर्माले शपथ लिएका छन् ।

आइतबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बिच रौतहट कटहरिया ५ का पूर्व प्रदेश सांसद समेत रहेका कुशवाहा र पोखराकी शर्मालाई पार्टी केन्द्रीय सदस्यको रूपमा प्रधानमन्त्री ओलीले शपथ गराएका हुन् ।

Jay poli clinik

उक्त अवसरमा पार्टी महासचिव शंकर पोखरेल, अच्युत मैनाली, सुमन प्याकुरेल लगायत १५ जना भन्दा बढी पार्टी केन्द्रिय पदाधिकारीको सहभागिता रहेको थियो ।

One 11 lounge

सम्पर्क समन्वय समितिको यस ऐतिहासिक सम्मेलनलाई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैलाई समितिले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

Leave A Reply

Your email address will not be published.