Modern technology gives us many things.

मेयर बालेन शाहको पोष्ट फेसबुकले फिर्ता गर्यो।

88

मेयर बालेन शाहको पोष्ट फेसबुकले फिर्ता गरेको छ ।एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई लक्षित गर्दै लेखेको घरेलु बाल श्रमसम्बन्धी स्ट्याटसलाई फेसबुकले केहि दिन अघि हटाएको थियो।

Jay poli clinik

बालेनले भने आफ्नो पोस्ट सरकारले हटाएको भन्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध आक्रोशित बनेका थिए । बालेनको पोष्टमा रिपोर्ट गरेर हटाउन भूमिका खेलेको भन्दै बालेनका समर्थकले ओलीको फेसबुक पेजमा अनफलोको अभियाननै चलाएका थिए ।

Leave A Reply

Your email address will not be published.